Sunday, November 4, 2012

यो तिहारमा जुवातास होइन खेल्नुहोस् इन्टरनेटमा यी खेल

अहिलेको विश्व सूचनाप्रविधिको विश्व हो र प्रविधिको विकाश र प्रयोग मान्छेका लागि स्वासप्रस्वास जत्तिकै महत्वपूर्ण बनिरहेको छ । दिनप्रतिदिन इन्टरनेट प्रयोगकर्ताको चाहना तथा आवश्यकता पनि बदलिइरहेको छ र उनीहरुमा तिब्र गतिको तथा सजिलो ब्राउजरको चाहना बढिरहेको छ, जसबाट छिटो र सजिलो तरिकाले इन्टरनेटको दुनियामा रमाउन पाइयोस् । अझ विभिन्न खालका फन्नी तथा गेमिङ एप्लिकेसन तयार गरी इन्टरनेट प्रयोगकर्तालाई आकर्षक रुपमा उपलब्ध गराउने इन्टरनेट ब्राउजरहरु पहिलो रोजाइमा पर्ने गरेका छन् ।
पछिल्लो समय गुगल क्रोमको बढ्दो लोकपि्रयताको कारण पनि यहीँ हो । गुगल क्रोमले विभिन्न खालका रोचक तथा ज्ञानबर्धक इन्टरनेट गेमहरु प्रयोगकर्ताका लागि निशुल्क रुपमा उपलब्ध गराउने गरेको छ । यहाँ हामीले गुगल क्रोमका १० वटा रोचक गेम्स प्रस्तुत गरेका छौँ जसबाट तपाइँले आफ्नो दिक्कलाग्दो समयलाई रमाइलो बनाउन सक्नुहुन्छ ।
१. क्लासिक गेम्सः यी गेम्स एपमा विभिन्न प्रकारका खेलहरु निशुल्क रुपमा उपलब्ध छन् । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् र निर्देशन बमोजिम खेल खेल्नुहोस् ।
२. माइन स्विपरः गुगल क्रोममा रहेको यो निशुल्क गेम एप्स विभिन्न ३ साइजमा उपलब्ध ग्राफिकल गेम हो । जसमा तपाइँ स्कोर बोर्ड र टाइमर स्क्रिनमा हेरेर खेल्न सक्नुहुन्छ । त्यसका लागि निम्न लिंकमा गएर निर्देशन बमोजिम खेल्नुहोस् ।
३. चेस खेलः यसका लागि गुगल क्रोम ब्राउजरमार्फत निम्न लिंकमा गएर तपाइँले निर्देशन बमोजिम चेस खेल खेल्न सक्नुहुन्छ ।
४. यो लिंकमा क्लिक गर्नुहोस् अनी तपाइँलाई मन पर्ने खेल छानेर मज्जाले खेल्नुहोस् ।

No comments:

Post a Comment