पर्सा सखुवा पर्सौनी-८ बस्ने ६५ वर्षीया लखतिया खातुनको भैँसीले कुल्चेर मृत्यु भएको छ।
उनलाई कात्तिक १३ गते सोही ठाउँ बस्ने खेदाउ राउतको भैंसीले कुल्चीदा गम्भीर घाइते भएकोले उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो।

No comments:
Post a Comment