गुलरिया, कार्तिक १९ -
नेपाल–भारत सिमाको दशगजा नजिक रहेको गुलरिया नपा–११ टेपस्थित कमल तालमा डुबेर दुई युवाको रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नपा–११ का २९ वर्षीय जयबहादुर विक र ३० वर्षीय चन्द्रबहादुर विकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । भारतबाट घर आईरहेको समय उनीहरुको रहस्मय ढंगले मृत्यु भएको स्थानीयले बताए । घटनाका सम्बन्धमा छानविन गरिरहेको प्रहरीले जनाएको छ ।

Source-ekantipur
No comments:
Post a Comment