एउटा नौलो प्रयास..फरक स्वादसंग तपाईहरुको सूचना, मनोरंजन, ज्ञान, बिज्ञान, अनि रोचक प्रसंगहरुको साथमा....
Thursday, November 1, 2012
परीक्षाफल प्रकाशित
काठमाडौँ, कात्तिक १६- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय
बल्खुद्वारा २०६९ सालमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ प्रविणता
प्रमाणपत्र तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।
No comments:
Post a Comment