१३ कात्तिक, काठमाडौं । कोजाग्रत पूर्णीमाको अवसरमा पोखराको फेवाताल
विचमा रहेको प्रसिद्ध तालवाराही मन्दिरमा मेला लागेको छ । पूर्णीमाको दिन
मन्दिरमा पूजा गरेमा आफ्नो मनोकांक्षा पुरा हुने मान्यताका छ ।
पोखरामा दशैंको टीका र जमरा विसर्जनका लागि पनि तालबाराही मन्दिरमा भक्तजनहरु आउने गर्छन ।









पोखरामा दशैंको टीका र जमरा विसर्जनका लागि पनि तालबाराही मन्दिरमा भक्तजनहरु आउने गर्छन ।
Source-onlinekhabar









No comments:
Post a Comment