लन्डन, कात्तिक १४(एजेन्सी)- रकेटको रफ्तारमा चल्ने कार निर्माणमा बेलायती
इन्जिनियरले सफलता पाएका छन्। बेलायतका इन्जिनियरले रकेटको रफ्तारमा चल्ने
हाइब्रिड कारको निर्माणमा सफलता पाएको बिबिसीले जनाएको छ। ब्लडहोन्ड सुपर
सोनिक कार ४२ फिट लामो छ। यसको गति १ हजार ६ सय १० किलोमिटर प्रति घन्टा छ।
यो कारमा युरो फाइटरको टाइफुन जेटको इन्जिन राखिएको छ। यो कारमा रकेट पनि जोडिएको छ। यो कारको परीक्षण सफल भइसकेको छ। पहिलोपटक हाइब्रिड कारको फाइरिङ टेस्ट भएको थियो। कारमा फर्मुला वान इन्जिन प्रयोग गरिएको छ।
फर्मुला वानको इन्जिन तताउन कठिन काम थियो। यो कार सन् २०१४ भित्र बजारमा आउनेछ। यो कार बजारमा आउनुअघि धेरै परीक्षण गर्नुपर्नेछ। यो कार निर्माण गर्न पाँच कम्पनी लागिरहेका छन्। कार एक टन बराबरको हुनेछ। अहिले यो कार बनाउन ६ टनको कच्चा मालसामान लागेको छ। कार स्टिल र अल्मुनियमबाट बनाइनेछ।

source-nagariknews
No comments:
Post a Comment