Sunday, November 4, 2012

स्मार्ट रोड, जो रातमा चम्किन्छ अनि कार रिचार्ज गर्छ

सडकमा गाडी गुड्दा इन्धन खर्च हुनु त स्वभाविक हो । तर, अब ठिक उल्टो हुने भएको छ नेदरल्याण्डमा । त्यहाँको सडक छिट्टै स्मार्ट रोडमा परिर्वतन हुँदैछ ।
त्यसपछि उक्त सडक रातमा चम्किन्छ, इलेक्ट्रोनिक कार रिचार्ज हुन्छ अनि छिन छिनमा बदलिने मौसमबारे जानकारी पनि दिन्छ ।
पछिल्लो साता डच डिजाइन वीकमा स्माट हाइवेज नामक एक प्रोजेक्ट प्रस्तुत गरिएकाने छ । जसमा अगामी वर्षबाट नेदरल्याण्डमा काम सुरु हुनेछ । यस प्रोजेक्टमा काम गरिरहेको कम्पनीका अनुसार टोक्नेलोजीलाई फलो थर्दै इलेक्ट्रोनिक कार रिचार्ज हुन्छ ।

No comments:

Post a Comment