१९ कात्तिक, बर्दिया । नुहाउने क्रममा बर्दियामा तालमा डुवेर गएराती दुइ जनाको मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका वार्ड नं.१२
टेपरीगाउ नजिकै रहेको कमलतालमा डुवेर गुलरिया नगरपालिका वार्ड १२ रामपुर
टेपरीका ३० वर्षका चन्द्रवहादुर विक र सोहि ठाउँका २९ बर्षका जय बहादुर
विकको नुहाउने क्रममा तालमा डुवेर ज्यान गएको प्रहरिले जनाएको छ ।
रोजगारीका लागि भारतमा रहेका उनीहरु दशैं मनाउन घर आएका थिए । मृतक दुवै जनाको पोष्टमार्ट पछि आज आफन्तलाई शव बुझाइएको छ ।
Source-onlinekhabar
No comments:
Post a Comment